राजनीति

‘डिजिटल हिंसा’ महिलाविरुद्ध हुने हिंसाको नयाँ स्वरूप

सुर्खेत : लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु भएको छ । हरेक वर्ष जस्तै यस वर्ष पनि नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म अभियान सुरु भएको हो । अभियानअन्तर्गत यस वर्षको अन्तर्राष्ट्रिय नारा ‘सबै...

पुरा पढ्नुहोस
बाँके निकुञ्जमा पर्यटकको चहलपहल वृद्धि

नेपालगञ्ज : बाँके राष्ट्रिय निकुञ्जमा जङ्गल सफारीसँगै आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढ्न थालेको छ । बैजनाथ–१ चिसापानीमा रहेका गाभर भ्याली र मिनी गाभर सामुदायिक होमस्टेले छुट्टाछुट्टै दुई जङ्गल सफारी जीप सञ्चालनमा ल्याएपछि सफारी...

पुरा पढ्नुहोस
एमालेद्वारा सर्वोच्चमा रिट

काठमाडौँ : प्रतिनिधिसभाको पुनःस्थापनाको माग गर्दै नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले सर्वोच्च अदालतमा रिट दिएको छ । विघटित प्रतिनिधिसभाको एमालेका तर्फबाट संसदीय दलका मुख्य सचेतक महेश बर्तौला र सचेतक सुनिता बरालले संयुक्त रुपमा आज सर्वोच्च...

पुरा पढ्नुहोस
प्रतिनिधि छनोट गर्न पाँच बुँदे निर्देशन

काठमाडौँ : नेकपा (एमाले) को आसन्न ११औँ राष्ट्रिय महाधिवेशनको प्रतिनिधि छनोट गर्न पार्टीको सङ्गठन विभागले पाँच बुँदे निर्देशन जारी गरेको छ । पार्टी स्थायी कमिटी सदस्य एवं सङ्गठन विभाग प्रमुख काशीनाथ अधिकारीले प्रतिनिधि चयनको...

पुरा पढ्नुहोस
दैलेखमा तीन हजार बढी नयाँ मतदाता

दैलेख : आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि दैलेखमा तीन हजार बढी नयाँ मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालयमा दर्ता भएका नयाँ मतदाता छ सय ९१ र राष्ट्रिय परिचयपत्रका आधारमा मतदाता...

पुरा पढ्नुहोस
हाजिरीमा सिमित फिर्ता बोलाइका राजदूत

काठमाडौँ : सरकारले परराष्ट्र मन्त्रालयमा कामकाज गर्नेगरी फिर्ता बोलाएका राजदुतहरू हाल हाजिरीमा सीमित रहेका छन् । वर्तमान सरकारले गत कात्तिक १७ गते ११ देशका नेपाली राजदूतहरूलाई कात्तिक २० गतेदेखि परराष्ट्र मन्त्रालयमै कामकाज गर्नेगरी फिर्ता...

पुरा पढ्नुहोस
प्रशासनिक भवन निर्माणमा ढिलाई

जुम्ला : जुम्लाको सिंजा गाउँपालिकाको प्रशासकीय भवन निर्माणमा ढिलाइ हुँदा सेवा प्रवाहमा समस्या भएको छ । गाउँपालिकाले प्रशासनिक भवन निर्माण गर्ने कार्यलाई उच्च प्राथमिकता दिए पनि निर्माण कम्पनीले तोकेको समयभित्र निर्माण नगर्दा सेवा प्रवाहमा...

पुरा पढ्नुहोस
हिमपात र शीतलहरबाट ५० जिल्ला प्रभावित हुन सक्ने

काठमाडौँ : सरकारले हिउँदमा हिमाली तथा उच्च पहाडी र तराई÷मधेसमा सम्भावित हिमपात र शीतलहरबाट हुन सक्ने जोखिम न्यूनीकरणका लागि बेग्लाबेग्लै राष्ट्रिय कार्ययोजना–२०८२ को मस्यौदा गरेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले...

पुरा पढ्नुहोस
तुइन हटाएर झोलुङ्गे पुल निर्माण गरिने

काँक्रेविहार (सुर्खेत) : कर्णाली प्रदेश सरकारले तुइन पूर्ण रुपमा मुक्त गर्ने योजनालाई सफल बनाउन पाँच ठाउँका तुइन विस्थापन गरी झोलुङ्गे पुल निर्माण गर्ने भएको छ । मुख्यमन्त्री यामलाल कँडेलले ‘तुइनमुक्त कर्णाली’ अभियान घोषणा गरेअनुसार...

पुरा पढ्नुहोस
दुई खर्ब ७५ अर्ब बक्यौता कर असुल्न बाँकी

काठमाडौँ : गत आर्थिक वर्ष २०८१÷८२ सम्ममा तीन लाख ३० हजार ९ सय १२ जना करदाताबाट दुई खर्ब ७५ अर्ब बक्यौता कर असुली हुन बाँकी देखिएको छ । आन्तरिक राजस्व विभागको वार्षिक प्रगति प्रतिवेदनअनुसार...

पुरा पढ्नुहोस